शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

यातायात व्यवस्था विभागका कमलराज गौतमविरुद्ध अकुत सम्पत्ति आर्जनको मुद्दा दर्ता

मंगलबार, असार ३ २०८२

काठमाडौं, ३ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभागका आठौं तहका कर्मचारी कमलराज गौतमविरुद्ध अकुत सम्पत्ति आर्जनको मुद्दा दर्ता गराएको छ ।

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र पर्साका अधिकृत गौतमउपर २ करोड ५१ लाख विगो कामय गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दर्ता भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार