शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

उच्च अदालतमा चार मुख्य न्यायाधीश नियुक्तिका लागि सिफारिस

शुक्रबार, जेष्ठ ३० २०८२

काठमाडौं, ३० जेठ । उच्च अदालतमा ४ मुख्य न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको छ।

उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका न्यायाधीश राजनप्रसाद भट्टराई, उच्च अदालत पाटनका न्यायाधीश हरिप्रसाद भण्डारी, उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगाका न्यायाधीश हरिप्रसाद प्रसाद भण्डारी र उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश राजेश्वर तिवारीलाई मुख्य न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको विज्ञप्तिमा उल्लेख छ।

भट्टराईलाई उच्च अदालत विराटनगर, कुवँरलाई उच्च अदालत पाटन, भण्डारीलाई उच्च अदालत सुर्खेत र तिवारीलाई उच्च अदालत तुलसीपुरका लागि सिफारिस गरिएको न्याय परिषद्ले जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार