आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

डडेलधुरामा भारी वर्षा

बुधबार, जेष्ठ २८ २०८२

काठमाडौं, २८ जेठ । डडेलधुरामा आज बिहान भारी वर्षा भएको छ । जिल्लाको गाइबाणे वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

थप वर्षा हुने सम्भावना रहेकाले डडेलधुरा र कन्चनपुर जिल्ला भएर बहने खोलाहरुमा बहाब बढ्नसक्ने विभागले बताएको छ ।

तटीय क्षेत्र तथा डुवान भइरहने होचा भूभागमा रहेकाहरूलाई सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार