शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

एमालेको सचिवालय बैठक स्थगित

मंगलबार, असार २६ २०८१

काठमाडौं । आजका लागि बोलाइएको नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ ।दिउँसो १ बजेका लागि पार्टी मूख्यालय च्यासलमा बोलाइएको बैठक प्रतिनिधि सभा बैठक र आवश्यक तयारी नपुगेका कारण स्थगित भएको एमालेले जनाएको छ । आज स्थगित बैठक भोलि बिहान ११ बजे बस्नेछ ।

एमाले सचिवालय बैठकले २०८१ को कार्ययोजना स्वीकृत गर्ने तयारी गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार