शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

नारायणगढ मुग्लिङ सडक एकतर्फी अवरुद्ध

मंगलबार, असार १९ २०८१

चितवन । नारायणगढ मुग्लिङ सडक एकतर्फी अवरुद्ध भएको छ ।सडक डिभिज कार्यालय भरतपुरका अनुसार जलबिरे चेनेज नजिक ढुङ्गा खसेर सडक एकतर्फी अवरुद्ध भएको हो ।

दुई तर्फी खुलाउनको लागि लोडर मेसिन पहिरोतर्फ मोबिलाईज भएको र करिब एक घण्टामा सडक दुईतर्फी सुचारु हुने डिभिजन सडकले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार