बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

कर्णालीका मुख्यमन्त्री कँडेलले लिए शपथ

बुधबार, चैत्र २८ २०८०

 

काठमाडौँ । कर्णालीका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।बुधबार प्रदेश प्रमुख तिलक परियारले कँडेललाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् ।एमाले नेता कँडेल नेकपा माओवादी, एकीकृत समाजवादीको समर्थनमा मंगलबार नियुक्त भएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार