गीतकार,रचनाकार र लेखक दुर्गानीधि कौडाल (नवराज) ले …………………. कुरा समेटेर आधुनिक गीत “अजम्बरी नाता” बोलको सांगीतिक बजारमा ल्याएका छन् ।
कौडालको रचना रहेको साथै निर्देशक सुबास जि सि द्व्रा निर्देशित आधुनिक गीत “अजम्बरी नाता” बजारमा आएको छ । उक्त आधुनिक गजलमा स्वोरु राज आचार्यको स्वर र सुर्य दयालु को संगीत रहेको छ ।
उक्त गजलको रेकर्डिङ राजेश ए वान स्टुडियो पुतलिसड्क ले गरेको छ भने यसको निर्माण दिनेश सदासन्कर द्वारा गरिएको छ । सोही गित को छायांकन डृम पार्टि प्यालेस , ब्याम्बो होम इस्टे साथै अन्य ठाउमा गरिएको छ्।
सुबास बि सिको निर्देशन रहेको सोहि गीतमा छायान्कन भने रेशम दर्लामि ले गरेका छ्न । गितको सम्पादन पबित्रा जिसिले गरेकि हुन।उक्त भिडियोमा सिल्पा पोख्रेल र बिश्नु सदासन्करलाई देख्न सकिन्छ ।उक्त गीतको भिडियोले दर्शक तथा श्रोताको मन जित्ने आशा लिएको गीतका निर्देशक सुबास जिसि बताउछ्न्।
सोहि गीत ओ एस आर युटुब च्यानलमा हेर्न सक्नु हुनेछ्।
टोखा न पा ३, काठमाडौं घर भई हाल काठ्मान्डौमा रहेका कौडालले सांगीतिक क्षेत्रमा पनि पाईला चालेका छन् । यस अघि उनको रचनामा आधुनिक गजल ‘भन्छन् नि दुनियाँले’, रोईला गीत ‘चलुबुले’ र लोकतथा आधुनिक गीत ‘मर्म’ बजारमा आईसकेको छन ।
यस अघिको गितलाई दर्शक तथा श्रोताले निकै मन पराउनु भएको कारणले आफुदाई गित रचना गर्ने हौसला मिलेको गितकार कौडालले बताए ।
साईप्रसमा पढाईसँगै रोजगारीलाई पनि अगाडी बडाउदै रहेका कौडाल अहिले नेपाल आएर बिबिन्न कलेजमा अङ्रेजी आद्यापन गरि रहेका छ्। पढाई र रोजगारीबाट निस्केको समय गित रचना र पुस्तकको लेखनीमा र विभिन्न कोन्फेरेन्समा भाग लिने र आफ्नो विषयमा तालिमहरु अनलाइन बाट प्रस्तुत गर्नी गर्दछ्न।
कौडालले यस अघि कक्षा, ८, ९ र १० को लागि अंग्रेजी निबन्ध र व्याकरण, कक्षा ११ र १२ को अंग्रेजी सहायक र विएड को अङेजि नामको पुस्तक समेत प्रकाशन गरिसकेका छन् ।
कौडालले अंग्रेजी शिक्षण तालिम र विभिन्न परामर्शदाता कम्पनीमा परामर्शदाताको रुपमा अनुभव हासिल गरिसकेका छन् ।
कौडाल गीतकार, गजलकार, रचनाकार, लेखक, साथै पत्रकार पनि हुन्।