बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

सोमबार सार्वजनिक बिदा

शनिबार, भाद्र २ २०८०

सुर्खेत । कर्णाली प्रदेश सरकारले आउँदो सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रदेश स्थापना तथा शहीद दिवस तथा नाग पञ्चमीको अवसरमा कर्णाली प्रदेश सरकारले आफ्नो प्रदेशभर ४ साउन सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार