शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

महिला टि-२० क्रिकेटकाे अन्तिम श्रृंखला, जीतका लागि मलेसियासँग भिडदै नेपाल

आइतबार, जेष्ठ २१ २०८०

काठमाडौं । महिला टी–२० क्रिकेट प्रतियोगितामा आज नेपाल र मलेसिया बिच प्रतिस्पर्धा हुदैँछ ।
महिला टि–२० को अन्तिम श्रृखंलामा आज पुनः नेपाल जीतका लागि मलेसियासँग भिडन लागेको हो ।

यसअघि खेलमा नेपालले दुई खेलमा जीत तथा दुई खेलमा पराजय भोग्नु परेको थियो । पहिलो र चौथो खेलमा पराजय भोगेको नेपालले दोस्रो र तेस्रो श्रृंखलामा भने बिजय हासिल गरेको थियो ।

मलेसियामा जारी द्विदेशीय श्रृङ्खलाको शनिबार बिहान भएको खेलमा नेपालले दिएको ९७ रनको लक्ष्य मलेसियाले ६ विकेटको क्षतिमा पूरा गरेर चौथो श्रृखंलामा बिजेता बने पछि नेपाल–मलेसियाका जीत हार बराबर बन्न पुगेको छ । आज हुने खेलमा दुवै देश बिजयका लागि मैदानमा उत्रने छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार