शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

राजदूत पराजुली र अध्यक्ष पाण्डे वीच स्पेनमा भेटवार्ता

बिहिबार, जेष्ठ १८ २०८०

स्पेन – स्पेनका लागि नेपालको आवासीय राजदूत महामहिम डा. शर्मिला पराजुली र नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले भेटवार्ता गर्नुभएको छ ।

स्पेन रहेको दुतावासमा आज भएको भेटमा पाण्डेले रोजगारीका क्रममा स्पेन रहनुभएको प्रवासी नेपालीले भोग्नुपरेका समस्या समाधानका लागि लाई आग्रह गर्नु भएको छ।

भेटको क्रममा राजदूत पराजुलीले प्रर्चुगल र मल्टामा समेत रहेका नेपालीहरुको लागि सहजीकरण गरिरहेको र नेपालमा उर्जा उत्पादनको लागि युरोपेली युनियनमा लबिङ गरिरहेको र नेपाललाई युरोपेली युनियनमा जनस्तरमै समन्ध सुधार्ने कार्यमा आफुलागेको जानकारी दिनुभयो।साथै पाण्डेले बर्सिलोनामा एनआरएनए युरोपका संयोजक चितामनी सापकोटा जनसम्पर्क समिती स्पेनका अध्यक्ष सन्तोष श्रेष्ठ ,पुर्ब अध्यक्ष इन्द्र अधिकारी ,पुस्प राज भन्डारी , नेता बिष्णु आचार्य ,उपाध्यक्ष सिभ उपाध्य, कोषाध्यक्ष लिल रोकाय एनआरएनए केन्द्रिय सदस्य चेत प्रकाश तिमिल्सिना ,दिनेश गिरी,अध्यक्ष सलिक राम डुम्रे लगाएतका उपस्तिथिमा बार्सिलोमामा अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार