शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०४ विन्दुले बढ्याे

मंगलबार, जेष्ठ ९ २०८०

काठमाडौ,  ९ जेठ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०४ विन्दुले बढेको छ । यससँगै सूचक १८९१.३६ अंकमा आएको छ । करिब ६६ हजार रुपैयाँको सेयर कारोबार भएको छ । यो सेसनमा ५ कम्पनीको २१० कित्ता सेयर कारोबार भएको छ । 

कुल ६ वटा कारोबार भएको छ । २ कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार