शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

एनआईसी एसियाकाे संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन

मंगलबार, जेष्ठ ९ २०८०

काठमाडौ,  ९ जेठ ।  एनआईसी एसिया बैंकको ३ लाख ४५ हजार ६८० कित्ता संस्थापक सेयर लिलामी भर्ने मंगलबार अन्तिम दिन हो । म‌ंगलबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । 

लगानीकर्ताले यो सेयरमा न्यूनतम ३६५ रुपैयाँ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । कम्पनीको लिलामी आवेदन बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लाजिम्पाट काठमाडौंबाट पेस गर्न सकिनेछ

प्रतिक्रिया
सम्बन्धित समाचार