सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सहकारी नियमनमा कडाई गरिने, बचतको सुरक्षा गरिने

शुक्रबार, जेष्ठ ५ २०८०

काठमाडौं । सरकारले बचत तथा सहकारी संस्थामा देखिएको समस्या समाधान गर्ने भएको छ ।

शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।

यतिबेला बचत सहकारीहरु आर्थिक समस्यामा छन् ।

सरकारको आगामी नीति तथा कार्यक्रममा सहकारीमा बचत कर्ताको लगान सुरक्षा गरिने, सहकारीलाई कडाई साथ नियमन गरिने पनि उल्लेख छ ।सहकारीलाई उत्पादन मुलक क्षेत्रमा लगानीक गर्न प्रेरित गरिने पनि राष्ट्रपति पौडेलले घोषणा गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार