सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्रेस काउन्सिलमा जागिर खुल्यो (सूचनासहित)

शुक्रबार, बैशाख २९ २०८०

काठमाडौं । नेपाल प्रेस काउन्सिल जागिर खुलेको छ । अधिकृत प्रशासन (छैठौं) सहित १२ जनाका लागि जागिर खुलेको हो ।

आगामी २०८० जेठ १८ सम्म आवाश्यक योग्यता पुगेका उम्मेदवारले निवेदन दिन सक्नेछन भने दोब्बर दस्तुर तिरेमा जेठ २५ सम्म निवेदन दिन सक्ने काउन्सिलले जनाएको छ ।

जसअनुसार अधिकृत (प्रशासन) छौठौ खुल्ला र महिला गरी २ जना, अधिकृत (लेखा) महिला १ जना, सहायक स्तर (पाँचौं) खुल्ला, २, महिला, १, आदिवासी जनजाति १ गरी तीन जना, सहायक स्तर चौथो खुल्ला, २, महिला, १ र आदिवासी जनजाति १ गरी ४ जनाको माग गरिएको सुचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार