सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

गोरखा पुगे राष्ट्रपति पौडेल

आइतबार, चैत्र १२ २०७९

 

काठमाडौं, १२ चैत ।  राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेल गोरखा पुगेका छन् । नेपाली सेनाको हेलिकप्टरबाट राष्ट्रपति पौडेल शुक्रबार गोरखा पुगेका हुन् ।उनले प्रसिद्ध धार्मिकस्थल गोरखकाली र गोरखनाथ दर्शन गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार