शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

एनआरएनएको मेघा परियोजना प्रदेश १ मोवाइल ब्लड बस परियोजना समितिको पुर्णता,संयोजकमा दीपक गौतम

मंगलबार, फाल्गुन ९ २०७९

काठमाडौं,गैरआवासीय नेपाली संघ एनआरएनएको मेघा परियोजना अन्तर्गत प्रदेश १ मोवाइल ब्लड बस परियोजनाका संयोजक दिपक गौतमले परियोजना समितिलाई पुर्णता दिएका छन । यहि मार्च ५ भित्र सम्पुर्ण रकम संकलन गर्ने तयारीका साथ समितिलाई पुर्णता दिइएको गौतमले बताए । यो परियोजनालाई गैरआवासीय नेपाली संघ क्यानडाले स्वामित्व लिएको छ । गैरआवासीय नेपाली संघ क्यानडाले कार्यसमिति सदस्य बाबुराम बानियाँलाई क्यानडाका लागी फन्डरेइजिड समितिको संयोजकमा चयन गरेको छ भने सन्तोष दाहाललाई क्यानडाको सदस्य सचिवको रुपमा चयन गरेको छ ।
हाल सम्म करिव ४ लाख संकलन भइसकेको र १० लाख भन्दा बढि सहयोगको प्रतिबद्धता आएको पनि संयोजक गौतमले जानकारी दिए । समितिले उक्त परियोजनाका लागी ७० लाख रकम संकलन गर्ने योजना बनाएको छ । यस कमिटीले आवश्यकताका आधारमा सदस्य संख्या फेरबदल गर्नसक्ने संयोजक गौतमले बताए ।
प्रदेश १ मोवाइल ब्लड बस परियोजना समिति निम्नानुसार रहेको जनाइएको छ ।

Dipak Gautam – International Co-Ordinator (Canada)

Madhab Dulal- Member Secretary (Canada)

Deepak Prasad Oli – President, International Jhapa Samaj (Israel)

Lalit Neupane – DRC, NRNA Europe (UK)

Jangha Adhikari – NRNA ICC Member, Ireland

Anu Rai – VP, NCC, Hongkong

Hari Khadka – VP, NCC, Australia

Lokendra Nepal – Treasurer, NCC, Belgium

Baburam Baniya – NCC Member, Canada & Canada Co-ordinator, Blood bus project

Bed Basnet – Past NRNA ICC Member (USA)

Nidhi Ratna Ghimire – Canada

Binod Bhattarai – Qatar, Past VP International Blood Donor Association

Durgesh Jung Karki – NCC Member, NRNA USA,

Ashwini Kumar Nepal – Technical team member, Blood transfusion committee, NRNA(USA)

Tenjing Bhotia – Advisor, NRNA Canada

Hem Raj Pandey – Canada

Lila Pandey – GS, Nepalese Blood Donars Assotiation, Canada

Pratik subbha – Denmark

Dilip Kumar Pokhrel- Australia

Praveen Dhakal – Editor, swasthakhabar.com

 

Advisors

Gouri Joshi – GS, NRNA ICC (USA)

Fanindra Pant – Treasurer, NRNA, ICC (Netherland)

Buddi Subedi – President, NRNA USA

Hikmat Thapa – Past Treasurer, NRNA ICC and Coordinator, Blood Bus project, Sudurpashchim (Nigeria)

CM Upreti – Spokesperson, Nepalese Canadian Heritage Centre (Canada)

प्रतिक्रिया
सम्बन्धित समाचार