शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

अखिल अध्यक्षमा पराजित भएपछि लामिछानेले भने ‘तिम्रो निचतालाई धिक्कार’

शुक्रबार, फाल्गुन ५ २०७९

काठमाडाै ।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्वियु)को महाधिवेसनमा अध्यक्षमा पराजित भए आरसी लामिछानेले ‘फेरी भेटौला’ भनेका छन ।

बिहिवार राती भएको मत परिणाम अनुसार लामिछाने अर्का प्रत्यासी समिर बडालसँग पराजित भएका थिए । बडालले ९६२ मत पाएर विजयी हुँदा आरसी लामिछानेले ३५६ मतमा सिमित भएका थिए ।

पराजित भएपछि सामाजिक सञ्जालमा लेखेका छन, ‘मर्यादा बिर्सनेहरुलाई प्यार, तिम्रो निचतालाई धिक्कार। हामी भेट्ने छौ।

प्रतिक्रिया
सम्बन्धित समाचार