सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

राष्ट्रपतिको सवारीको क्रममा चिकित्सक हातपात गर्ने प्रहरी निलम्बन

शनिबार, माघ २८ २०७९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी सवारी भएका बेला सडक खाली गर्ने क्रममा ट्रमा सेन्टरका चिकित्सकलाई कुटपिट गर्ने प्रहरी अधिकारी निलम्बनमा परेका छन ।

सो घटनामा संलग्न भनिएका महानगरीय प्रहरी वृत्त जनसेवाका वरिष्ठ प्रहरी हवल्दार शम्भूजंग गुरुङलाई जिल्ला प्रहरी परिसर काठमाडौँले निलम्बन गरेको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार