सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपाल प्रहरीका ९५ प्रहरी उपरीक्षकको सरुवा (सूचीसहित)

बिहिबार, माघ १९ २०७९

काठमाडौं । नेपाल प्रहरीका ९५ प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ‍ । प्रहरी महानिरीक्षकको बिहीबारको निर्णयअनुसार प्रहरी उपरीक्षक सरुवा भएको हो ।

माघ महिनादेखि तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको नेपाल प्रहरी प्रधान कार्यालयको मानव श्रोत विकास विभागले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार