शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

अवैध लागूऔषध गाँजासहित पक्राउ

आइतबार, पुष २४ २०७९

भक्तपुर, २४ पुस

भक्तपुर नगरपालिका–१ यति कार्पेट जय नेपाल चोक बस्ने २१ वर्षीय विकेश तामाङलाई अवैध लागूऔषध गाँजा (एक किलो)सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग दुधपाटीबाट खटिएको प्रहरीले उनलाई बा३१प ३९८०, बा८७प ११८६ नम्बरको मोटरसाइकल र उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार