शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

देउवाले विश्वास पात्र रमेश लेखकलाई बनाए प्रमुख सचेतक

मंगलबार, पुष १९ २०७९

काठमाडौं, १९ पुस

नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले रमेश लेखकलाई प्रमुख सचेतक मनोनीत गरेका छन् । देउवाले संसदीय दलको विधानको धारा १३ (१) अनुसार लेखकलाई मंगलबार प्रमुख सचेतक मनोनीत गरेका हुन् । देउवाका विश्वास पात्र लेखक कञ्चनपुर ३ बाट निर्वाचित भएका हुन् । अझै दलको उपनेता र सचेतक मनोनीत गर्न बाँकी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार