शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

एकीकृत समाजवादी पोलिट्ब्युरो बैठक सुरु

सोमबार, पुष १८ २०७९

 

काठमाडौं, १८ पुस । नेकपा एकीकृत समाजवादीको पोलिट्ब्युरो बैठक सुरु भएको छ । जारी बैठकमा आगामी राजनीतिक रणनीतिका विषयमा छलफल हुने नेताहरुले जानकारी दिए । कांग्रेससहितको गठबन्धन तोडिएको र एमालेसँग मिलेर माओवादी केन्द्रले सरकार बनाएपछि तय गर्नुपर्ने राजनीतिक रणनीतिसहितका विषयमा बैठकमा छलफल हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार