मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

कर्णाली माओवादी दलको नेता राजकुमार शर्मा

बुधबार, पुष १३ २०७९

सुर्खेत, १३ पुस । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशले संसदीय दलको नेतामा राजकुमार शर्मालाई चयान गरेको छ । आज बसेको प्रदेश समितिको बैठकले यो निर्णय गरेको प्रदेश अध्यक्ष विमला केसीले बताइन् । यद्यपी संसदीय दलको बैठकबाट निर्णय हुन बाँकी रहेको छ । 

प्रतिक्रिया
सम्बन्धित समाचार