सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

मार्जिन कारोबारका लागि ५ फाइनान्स सहित ८७ कम्पनी याेग्य (सूचीसहित)

मंगलबार, कार्तिक २२ २०७९

काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मार्जिन कारोबारको योग्य कम्पनीको सूची मंगलबार सार्वजनिक गरेको छ । नेप्सेले मार्जिन कारोबार सुविधा सम्बन्धि कार्यविधि २०७७ (पहिलो संशोधन) को व्यवस्था अनुसार मार्जिन कारोबारको लागि योग्य रहेका कम्पनीको सूची सार्वजनिक गरेको हो ।

नेप्सेले सार्वजनिक गरेकाे ८७ वटा कम्पनीकाे सूचीमा बैंकदेखि फाइनान्स कम्पनीसम्म पर्न सफल भएका छन् । जहाँ १७ वटा वाणिज्य बैंक मात्र योग्य रहेका छन् । त्यस्तै ८ वटा विकास बैंक र ५ वटा फाइनान्स पनि मार्जिन कारोबारको लागि योग्य रहेका छन् ।

हेराैं मार्जिन कारोबारको लागि योग्य कम्पनीको सूची:

प्रतिक्रिया
सम्बन्धित समाचार