आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

एनआरएनए पूर्वअध्यक्ष जीवा लामिछाने ‘कीर्तिमय राष्ट्रदीप’ बाट सम्मानित

सोमबार, असोज ३ २०७९

काठमाडौं : गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष जीवा लामिछाने ‘कीर्तिमय राष्ट्रदीप’ बाट सम्मानित हुनु भएको छ । संविधान दिवसको अवसरमा लामिछाने राष्ट्रपतिमार्फत प्रदान गरिने कीर्तिमय राष्ट्रदीपबाट सम्मानित हुनु भएको हो ।

लामिछानेको नेपालमा बैंक तथा वित्तीय संस्थाका साथै जलविद्युत र होटलहरुमा लगानी छ।

प्रतिक्रिया
सम्बन्धित समाचार