शनिबार, असोज ३ २०८३

शनिबार, असोज ३ २०८३

कप्तान सन्दीपले वेस्ट इन्डिजमा द सिक्स्टी क्रिकेट प्रतियोगिता खेल्ने

शुक्रबार, साउन १३ २०७९

काठमाडौं । नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेले वेस्ट इन्डिजमा हुने ‘द सिक्स्टी’ क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् ।

६० बलको प्रतियोगितामा सन्दीपले जमैका तल्लावासबाट खेल्न पक्का भएको हो । प्रतियोगितामा ३० बलको एक इनिङ हुनेछ । यस्तै, ६ विकेटको मात्र खेल हुनेछ ।

जमैकाले सन्दीपलाई क्यारेबियन प्रिमियर लिग (सिपिएल) का लागि अनुबन्ध गरे छ । सो प्रतियोगिता अघि द सिक्स्टी प्रतियोगिता हुन लागेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार