सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

जगदुल्ला गाउँपालिका डोल्पाको अध्यक्षमा माओवादी विजयी

शनिबार, बैशाख ३१ २०७९

डोल्पा । जगदुल्ला गाउँपालिका डोल्पाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का नारसि रोकायले ६२२ भोट ल्याएर विजय हुनुभएको छ ।

उहाँको प्रतिद्वन्द्वी नेकपा (एमाले)का हेमबहादुर महताराले ५८५ भोट ल्याएर परिजित हुनुभयो । त्यस्तै उपध्यक्षामा माओवादीकै अमृता लामा बोहरा ७५९ मतले विजयी हुनुभएको छ भने एमालेको चन्द्रवती थापाले ७४९ मत ल्याई पराजित हुनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार