शुक्रबार, असोज २ २०८३

शुक्रबार, असोज २ २०८३

प्रधानमन्त्री देउवाद्वारा नेपाली फुटबल टिमलाई बधाई

बिहिबार, असोज २८ २०७८

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली फुटबल टिमलाई बधाई दिएका छन् ।

नेपाल बुधबार बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै साफको फाइनलमा पहिलो पटक पुगेको हो ।

प्रधानमन्त्री देउवाले साफ फुटवल प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा पुगेको नेपाली फुटवल टोलीका सम्पुर्ण खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई बधाई तथा आगामी खेलको लागि सुभेच्छा सहित प्रोत्साहन दिन चाहेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार