बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

नेपाली महिला समाज कतारको अध्यक्षमा सरिता भण्डारी , प्रथम उपाध्यक्षमा माया केसि, महासचिबमा कामना केसिसहितको कार्यसमिती निर्बिरोध

शनिबार, साउन ३० २०७८

कतार / नेपाली महिला समाज कतारको चौथो अधिबेशनबाट अध्यक्षमा एनआरएनए आईसिसि सदस्य सरिता भण्डारी पौडेलको अध्यतामा नयाँ कार्यसमिती निर्विरोध निर्वाचित भएकी छन । अधिबेशनबाट प्रथम उपाध्यक्षमा माया केसी,दितिय उपाध्यक्षमा सानोबेर जहान,तिर्तीय उपाध्यक्षमा अप्सना खान , महासचिब कामना केसि,सचिब सन्ध्या अर्याल,कोषाध्यक्ष सरिता चिलवाल पोखरिया र सहकोषाध्यक्षमा मेनुका खतिवडा निर्बाचित भएका छन ।
यसैगरी सदस्यहरुमा रमा चापागाई ,अम्बिका गौतम शर्मा,सिर्जना श्रेष्ठ,जमुना श्रेष्ठ,मिना थापा क्षेत्रि,ब्रिन्दा थापा,सुचित्रा शर्मा,
गीता पुनमगर,मालती न्यौपाने,जुनु कुमारी थापामगर ,अन्जली देवकोटा ,सन्ध्या खनाल,देवी कुमारी थापामगर,सुष्मा खतिवडा कटुवाल र चन्द्रा शर्मा निर्बिरोध निर्बाचित भएका छन ।
नवनिर्वाचित कार्यसमितिलाई एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान,आईसिसि सदस्य रमेश भट्ट लगाएत अतिथीले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार