बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

लेष्टर सिटीले जित्यो कम्युनिटी शिल्डको उपाधि

आइतबार, साउन २४ २०७८

काठमाडौं । एफए कम्युनिटी सिल्डको उपाधि लेस्टर सिटीले जितेको छ । शनिबार वेम्बली रंगशालामा भएको खेलमा म्यानचेस्टर सिटीलाई पराजित गर्दै लेष्टर सिटीले उपाधि जितेको हो ।

निकै रोमान्चक बनेको उक्त खेलमा लेष्टर सिटीले म्यानचेस्टर सिटीलाई १-० गोलले पराजित गरेको हो । उक्त खेलमा लेष्टरका लागि ज्याक ग्रेलिसले गरेको गोल नै निर्णय बन्यो ।

उनले खेलको ६५औँ मिनेटमा गरेको निर्णायक गोलले लेष्टरलाई उपाधि दिलायो । लेष्टरले कम्युनिटी शिल्डको उपाधि जितेको यो दोस्रो पटक हो।

प्रतिक्रिया
सम्बन्धित समाचार