शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

पछिल्लो २४ घण्टामा थपिए २४७६ कोरोना संक्रमित , ५४५५ संक्रमणमुक्त

शुक्रबार, असार ११ २०७८

काठमाडौ(जस)-पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ४७६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १४ हजार ३५१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १७२१ र एन्टिजेन विधिबाट ७५५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।यही अवधिमा थप ५ हजार ४५५ जना संक्रमणमुक्त भएका छन् भने थप २७ जनाले कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाएका छन् । हालसम्म ८९४५ जनाले ज्यान गुमाइसकेका छन् ।नेपालमा सक्रिय संक्रमितको संख्या ४५ हजार ७९४ रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार