शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

माधव नेपाल पक्षले बोलायो स्थायी कमिटी बैठक

बिहिबार, असार ३ २०७८

काठमाडौ(जस)- नेकपा एमालेका नेता माधवकुमार नेपालले स्थायी कमिटी बैठक बोलाएका छन्। नेता नेपालले आफू निकट स्थायी कमिटी सदस्यहरुको भर्चुअल बैठक बोलाएका हुन्।बैठक केहीबेरमा सुरु हुँदैछ। वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यलाभको कामना, देशभर भइरहेको बाढी पहिरोको प्रकोप लगायतबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार