शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

हंगेरीविरुद्ध पोर्चुगल ३-० ले विजयी , रोनाल्डोले राखे दुई रेकर्ड !

बुधबार, असार २ २०७८

काठमाडौं। हङेरी विरुद्ध पोर्चुगल ३-० ले विजयी भएको छ । आजको खेलमा रोनाल्डोले दुई गोल गर्दै युरोकप फुटबलमा १० गोल गर्ने पहिलो खेलाडीको रेकर्ड राखेका छन् ।

यो सँगै युरोकप फुटबलमा ११ गोल गर्ने खेलाडी पनि उनिनै बनेका छन् । यो सँगै उनले १०६ अन्तर्राष्ट्र गोल हानेका छन् । अब चार गोल गरेमा १०९ को अन्तर्राष्ट्र गोलको अर्को रेकर्ड पनि उनको नाममा हुनेछ ।

आजको खेलमा हङेरी विरुद्ध पोर्चुगलले ३ गोल गरेको छ भने दुई गोल रोनाल्डोले हानेका छन् । हङेरी गोल गर्न सकेन ।

प्रतिक्रिया
सम्बन्धित समाचार