शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

विपक्षी गठबन्धनका शीर्ष नेताहरुबीच माधव नेपाल निवास कोटेश्वरमा भेटवार्ता जारी

सोमबार, जेष्ठ ३१ २०७८

काठमाडौ(जस) नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा विपक्षी गठबन्धनका शीर्ष नेताहरुबीच अहिले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको छ । जारी छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागि रहेका छन । भेटमा सर्वोच्च अदालतले नेकपा एमालेबारे गरेको निर्णयले पार्नसक्ने प्रभाव, एमाले वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य लगायतका विषयमा छलफल भएको माधब नेपाल निकट स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार