शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

देशभर२९१८ कोरोना संक्रमित थपिए,५३ जनाको मृत्यु, ५१४७ संक्रमणमुक्त

सोमबार, जेष्ठ ३१ २०७८

काठमाडौ(जस)-पछिल्लो २४ घन्टामा देशभर थप २ हजार ९ सय १८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। यसैगरी ५३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ४ सय ६५ पुगेको छ।यस्तै गत २४ घन्टामा ५ हजार १ सय ४७ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।यसैगरी हाल देशभर ६५ हजार ८०४ सक्रिय संक्रमित रहेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार