शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

सुनको मुल्य बढ्यो,तोलाकाे ९४ हजार पुग्यो

आइतबार, जेष्ठ १६ २०७८

काठमाडौ(जस) सुनको मुल्य निरन्तर उकालो लाग्ने क्रममा आईतबार नेपाली बजारमा सुनको मुल्य तोलामा २सय रूपैयाले बढेको छ। नेपमल सुनचादी ब्यबसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार रुपैया पुगेको छ। शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार ८सय रुपैया रहेको थियो। आज तेजाबी सुनको मुल्य प्रतितोला ९३ हजार ५सय रुपैया तोकिएको छ। यसैगरि आज चादीको मुल्य तोलामा ५रुपैयाले बढ्दै प्रतितोला १हजार३५५रुपैया पुगेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार