सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

यस्तो छ आगामी आर्थिक बर्ष २०७८र७९ को बजेट (पूर्णपाठ)

शनिबार, जेष्ठ १५ २०७८

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट प्रस्तुत गरेका छन् ।

अध्यादेशमार्फत सार्बजनिक गरेको बजेटलाई सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट बजेट सार्बजनिक गर्दै अर्थमन्त्री पौडेलले चालुतर्फ संघले खर्च गर्ने ६ खर्ब ७८ अर्ब ६१ करोड, पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड बजेट, वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ७ अर्ब ९७ करोड बजेट र प्रदेश तथा स्थानीयतहलाई वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८६ अर्ब ७१ करोडको बजेट सार्बजनिक गरेका हुन् ।

बजेटको पूर्णपाठ :

प्रतिक्रिया
सम्बन्धित समाचार