शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

बालबिकास सहयोगी र विद्यालयका कर्मचारीको तलब मासिक १५ हजार पुग्यो

शनिबार, जेष्ठ १५ २०७८

काठमाडौ(जस)-सरकारले प्रारम्भिक बालविकासका सहयोगी कार्यकर्ता र विद्यालय कर्मचारीको मासिक पारिश्रमिक १५ हजार रुपैयाँ पुर्‍याएको छ ।
अर्थमन्त्री बिष्णु पौडेलले आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै मासिक १५ हजार पुर्याइएको घोषणा गरेका हुन।बाल विकास सहयोगी कार्यकर्ताले पाउने तलबमा ८ हजार रुपैयाँ सरकारले दिने र बाँकी स्थानीय तहले दिनुपर्ने मन्त्री पौडेलले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार