शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

आर्थीक बर्ष२०७८/७९को बजेटः बृद्धभत्ता ४००० पुग्यो, सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशत बृद्धि

शनिबार, जेष्ठ १५ २०७८

काठमाडौ(जस)-सरकारले बृद्धभत्ता बढाएको छ । अर्थमन्त्री बिष्णु पौडेलले आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै बृद्ध भत्ता मासिक ४ हजार पुर्याइएको घोषणा गरेका हुन।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै सवै सामाुजिक सुरक्षाभत्तामा ३३ प्रतिशत बृद्धि गरी बृद्धभत्ता मासिक ४ हजार पुरयाइएको जानकारी दिएकाछन। ज्येष्ठ नागरिक, एकल महिला तथा अपांगहरुलाई दिइने मासिक भत्तामा ३३ प्रतिशत वृद्धि गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार