सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

एमाले उम्मेदवार थापालाई पराजित गर्दै डा. देवकोटा राष्ट्रिय सभा सदस्यमा निर्वाचित

बिहिबार, जेष्ठ ६ २०७८

काठमाडौं । राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डा डा खिमलाल देवकोटा विजयी हुनुभएको छ ।
आज भएको मतदानमा डा देवकोटाले पाँच हजार ८८ र नेकपा (एमाले)का रामबहादुर थापाले चार हजार १४ मतभार प्राप्त गर्नुभएको छ ।
त्यस्तै नेपाल मजदूर किसान पार्टीका कृष्णबहादुर तामाङले १३२ मतभार प्राप्त गर्नुभएको निर्वाचन आयोग स्रोतले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार