शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बस्दैं

बुधबार, जेष्ठ ५ २०७८

काठमाडौँ(जस)–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न यही जेठ ५ गते पार्टीको संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ । संसद् भवन ल्होत्से कक्ष बानेश्वरमा अपराह्न २ः३० बजे बस्ने बैठकमा कोरोना भाइरस संक्रमणको रोकथाम र नियन्त्रण, संसद्को बजेट अधिवेशन, समसामयिक राजनीतिलगायत छलफल हुने सचेतक पुष्पा भुसालले जानकारी दिइन ।

प्रतिक्रिया
सम्बन्धित समाचार