सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपालमा कोरोनाबाट २१४ जनाको मृत्यु, ९ हजार २ सय ४७ संक्रमित थपिए

सोमबार, जेष्ठ ३ २०७८

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २१४ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ९ हजार २ सय ४७ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। २२ हजार ८७ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका हुन्।

प्रतिक्रिया
सम्बन्धित समाचार