काठमाडौ(जस)-सरकारले आजबसेको संबैधानिक परिषदको बैठकले रिक्त रहेका संबैधानिक निकायमा नया नियुक्ति गर्ने निर्णय गरेको छ। सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग निर्बाचन आयोग र लोकसेवा आयोगमा नियुक्तिको लागी सिफारिस गरेको हो अख्तियार दुरुपयोग अनुसनधान आयोगको प्रमुखको भने आधिकारीक रुपले नाम खुलाइएको छैन। अख्तिीयारको दुई आयुक्तहरुमा पूर्ब प्रहरी प्रमुख सर्बेन्द्र खनाल रपुर्ब अनुसन्धान प्रमुख दिलीप रेग्मीकोाृ नाम सिफारीस गरीएको बुझिीएको छ। यद्यपि नाम भने अझै खुलाइएको छैन। त्यस्तै लोक सेवा आयोगको अध्यक्षमा पुर्ब सचिब माधब रेग्मी र सदस्यमा पुर्ब सचिब वीरबहादुर राईको नियुक्ति सिफारीस गरीएको छ। सरकारले अध्यादेश ल्याएर संबैधानिक परिषदको बैठक बसालेको भन्दै बिपक्षी दलका नेता र सभामुखको अनुपीस्थतीमा बैठक बसेको थियो।