सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

कोरोना अपडेट : थप ८,४१८ मा कोरोना संक्रमण पुष्टि, ५३ जनाको मृत्यु

शनिबार, बैशाख २५ २०७८

काठमाडौं । पछिल्लो २४ घन्टामा मुलुकमा ८,४१८ मा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ५३ जनाको मृत्यु भएको छ ।

१८ हजार ३०४ नमुना एन्टीजेन र पीसीआर परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । ३३७० जना निको भएका छन् । सक्रिय संक्रमित संख्या ८३ हजार ४९३ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार