काठमाडौ(जस)- गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त भएका छन। ।
गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशकी प्रदेश प्रमुख शर्मिला कुमारी पन्त पदमुक्त भएका हुन् ।मन्त्रिपरिषद् बैठकले गण्डकीका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिमकी प्रदेश प्रमुख सर्मिला त्रिपाठीलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । सोमबारको मन्त्रिपषिद्ले यस्तो सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए । दुबै प्रदेश प्रमुखहरु माओबादी निकट हुन।