बुटवल(जस-)लुम्बिनी प्रदेश सभाकी सांसद बिमला वलीले आफु कसैको दबाब र प्रभाबमा नपरी स्वेच्छाले माओबादी रोजेको बताएकी छिन।दाङ निर्बाचन क्षेत्र नं३(ख)मा भएको उपनिर्बाचनमा साबिक नेपाल कम्युनिष्ट पाटी(नेकपा)बाट निर्बाचीत भएकी हुन ।नेकपा एमालेले लुम्बिनी प्रदेशमा एकल बहुमतको ुरकार निर्माण गर्ने तयारी गरीरहेको बेलामा वली माओबादीमा प्रबेश गरेकी हुन। उनि माओबादी प्रबेश गरेसंगै एमालेले अपहरणमा परेको बताएपछि वलीले पत्रकार सम्मेलन गरेर आफु स्वेच्छाले एमाले प्रबेश गरेको बताएकी हुन।उनले भनिन।‘ कस्ेले आउनुपर्छ भनेर होईन आफ्नै ईच्छाले माओबादीमा प्रबेश गरेको हु।’आफु उपनिर्बाचनमा होमीदा तत्कालीन माओबादी निकटका नेताहरुले बढि सहयोग गरेका कारण आफ्लाई माओबादी ठिक लागेको बताईन।