काठमाडौं । नेकपा एमाले (नेपाल/खनाल ) समुहले कतारलगायत खाडिका साउदीअरब ,युएई ,ओमान र कुवेतमा आफ्नो सँगठन पुनर्गठन गरेको छ ।
पार्टीका बरिस्ठ नेता माधब नेपालको प्रमुख आतित्यथा तथा उपमहासचिब घनश्याम भुषालको बिशेष आतिथ्यतामा रहेको zoom मिटिङ्गबाट सन्चालित कार्यक्रमको अध्यक्षता प्रवास कमिटी सदस्य श्रीप्रसाद शाह र संचालन रामहरी गैह्रेले गरेका थिए ।

नेकपा एमाले (नेपाल /खनाल पक्ष) उक्त भेलाले प्रवाशी नेपाली मञ्च (ONF) कतारको अध्यक्षमा रामहरी गैरेलाई नियुक्त गरेको छ ।
यसै गरि कार्यसमितिको उपाध्यक्षमा खग बहादुर खत्री(यासीन मामा ), रामसागर मेहता उपाध्यक्ष प्रदेश १,सजनी कार्की उपाध्यक्ष महिला ,हताव आलम उपाध्यक्ष प्रदेश २ ,नन्द ढुङ्गाना उपाध्यक्ष प्रदेश ३ ,नारायण ढुङ्गाना उपाध्यक्ष गण्डकी प्रदेश ,गणेश प्रसाद ढकाल उपाध्यक्ष प्रदेश २ ,भाइ काजी गुरुङ्ग उपाध्यक्ष , थम गिरी महासचिव , ज्वाला साही सचिव ,वसन्त वि.क सचिव ,सन्तोष रेग्मी कोषाध्यक्षमा चयन भएका छन ।

यसैगरी उक्त भेलाले कार्यसमितिका सदस्यहरुमा अमित लम्साल ,सनहर जहान ,दिपक कार्की ,प्रदिप कुमार राई ,तोयानाथ पौडेल ,पवन अर्याल ,सुरज वुढाथोकी ,मोतिलाल क्षत्री ,राम चन्द्र गिरी , रुकवहादुर रानाभाट , सफिउर रहमान मु ,अव्दुरव खान ,पदम बहादुर रानाभाट ,दिनेश कटुवाल ,सलाउदिन मुसलमान , महवुव मालिक , शेख जिकु्रल्ला , अरिक हुसेन , जिवरिल्ला अन्सारी , कमल असरफ , पुण्य प्रशाद विमली ,अव्दुल रजिक ,मदन गिरी ,हेम आले , अल्लाउदिन मुसलमान ,अम्जाद अन्सारी , मोहम्मद हारुन जोला ,नविन शाह ,रघुनाथ शर्मा र थम नारायण रेग्मी लाई चयन गरेको छ ।