सोमबार, साउन ११ २०८३
शनिबार, बैशाख १८ २०७८
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई कोरोना सक्रमण भएको छ ।
उनको निजी सचिवालयले दिएको जानकारीअनुसार संक्रमणपछि नेता खनाल भर्निक अस्पताल भर्ना भएका छन् ।
सचिवालयकाअनुसार नेता खनालको स्वास्थ्य सामान्य छ ।
जनसवाल दैनिक दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७ ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल ईमेल: [email protected] मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij