शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

कोरोना नियन्त्रणका लागि थप कडाई गर्ने सिसिएमसीको निर्णय, अब के–के गर्न पाइँदैन (सूचीसहित)

शनिबार, बैशाख १८ २०७८

काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन केन्द्र(सिसिएमसी)ले नयाँ भेरियन्टको कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि चार शीर्षमा १४ वटा निर्णय गरेको छ।

सिसिएमसीले केन्द्रीय सरकारद्वारा जारी निषेधाज्ञालाई थप व्यवस्थित गर्नदेखि स्थानीय तहसम्मलाई जिम्मेवार बनाउनेसम्मका निर्णय गरेको छ ।

आवागमन व्यवस्थापन, उद्योग व्यवसाय सञ्चालन तथा सार्वजनिक निर्माण, क्वारेन्टिन अनुगमन र जनचेतना सम्बन्धमा निर्णय गरेको सिसिएमसीका संयोजक ईश्वर पोखरेलको सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार