शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

पूर्व रानी कोमल शाह आइसियूमा

बिहिबार, बैशाख १६ २०७८

बैशाख१६,काठमाडौ।नर्भीक अस्पतालमा कोरोना संक्रमण भई उपचार गराईरहेकी पुर्वरानी कोमल शाहको स्वास्थ्य अबस्था गम्भिर भएको छ।कोरोना स्ंक्रमण देखिएपछि नर्भीक अस्पताल भर्ना भएका पुर्बराजा दम्पति र पुर्ब अधिराजकुमारी मध्ये पुर्ब रानीको श्वासप्रश्वासमा समस्या भई आइसियूमा राखी उपचार भईरहेको अस्पतालले जनाएको छ। अहिले उनलाई हाईफ्लो अक्सीजनको सर्पोटमा राखेर उपचार भैरहेको अस्पतालले जनाएको छ। पुर्ब राजा ज्ञानेन्द्र शाह र पुर्ब अधिराजकुमारी प्रेरणा शाहको अबस्था भने सामान्य रहेको अस्पताल सो्रतले जानकारी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार